Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

इच्छाकामनामा कोरोना संक्रमितको संख्या ५६ पुग्यो, आजमात्रै ५ जना थपिए

इच्छाकामनामा कोरोना संक्रमितको संख्या ५६ पुग्यो, आजमात्रै ५ जना थपिए

इच्छाकामना न्युज

२६, बैशाख २०७८
इच्छाकामनामा कोरोना संक्रमितको संख्या ५६ पुग्यो, आजमात्रै ५ जना थपिए

कुरिनटार, २६ बैशाख । चितवनको इच्छाकामना गाउँपालिकामा आज पाँच जना कोरोना संक्रमित थपिएका छन् । एन्टीजेन्ट विधिबाट गरिएको परिक्षणमा वडा नम्बर ४का चार जना र वडा नम्बर ३ का एक जनामा कोरोना पुष्टि भएको इच्छाकामना स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरिक्षक हरि देवकोटाले जानकारी दिनुभयो ।

images

आज सम्म इच्छाकामनामा संक्रमितको संख्या ५६ पुगेको छ । दोश्रो लहरमा मात्र १६ जना संक्रमित भएका छन् । जसमध्ये ७ जनामा एन्टीजेन्ट विधिबाट गरिएको परिक्षणमा पुष्टि भएको हो । संक्रमित मध्ये दुई जना हस्पिटलमा रहेका छन् भने बाँकी होम आइसोलेसनमा रहेको जनस्वास्थ्य निरिक्षक देवकोटाले जानकारी दिनुभयो 

images
प्रकाशित मिति :बैशाख २६, २०७८ आइतवार - २०:१२:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology