Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आज पनि गोरखाको शहिद लखन गाउँपालिकामा १२ जना कोरोना संक्रमित थपियो, सक्रिय संक्रमितको संख्या ६३ पुग्यो

आज पनि गोरखाको शहिद लखन गाउँपालिकामा १२ जना कोरोना संक्रमित थपियो, सक्रिय संक्रमितको संख्या ६३ पुग्यो

इच्छाकामना न्युज

२६, बैशाख २०७८
आज पनि गोरखाको शहिद लखन गाउँपालिकामा १२ जना कोरोना संक्रमित थपियो, सक्रिय संक्रमितको संख्या ६३ पुग्यो

घैरुङ, २६ बैशाख । गोरखाको शहिद लखन गाउँपालिकामा आज पनि १२ जना कोरोना संक्रमित थपिएको छ। स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले नियमित अपडेट मार्फत दिएको जानकारी अनुसार आज मात्रै शहिद लखनका १२ जनामा संक्रमण पुष्टि भएको हो।

images

आज संक्रमित हुनेहरुमा वडा नं. २ का ३६ वर्षिय पुरुष, वडा नं. ७ का ७, ६२, ३८ र ७ वर्षिया महिला, ५५ र २८ वर्षका पुरुष, वडा नं. ८ का ३६ वर्षिय पुरुषका साथै वडा नं. ९ का २७, ३०, ४० र ६२ वर्षिय पुरुष रहेकाछन्।

यो सँगै गाउँपालिकामा सक्रिय संक्रमितको संख्या ६३ पुगेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठले जानकारी दिए। जसमध्य ३३ जना गाउँपालिकाले नै स्वाव संकलन गरि पिसीआर परीक्षण गर्दा संक्रमण देखिएको साथै बाँकी ३० जना गाउँपालिका भन्दा बाहिर उपचार गर्न जादाँ परीक्षण गरी संक्रमण पोजेटिभ देखिएको उनले बताए।

images
प्रकाशित मिति :बैशाख २६, २०७८ आइतवार - २०:४५:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology