Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

गोरखाको शहिद लखन र तनहुँको आँबुखैरेनीमा फेरि थपिए कोरोना संक्रमित

गोरखाको शहिद लखन र तनहुँको आँबुखैरेनीमा फेरि थपिए कोरोना संक्रमित

इच्छाकामना न्युज

२९, बैशाख २०७८
गोरखाको शहिद लखन र तनहुँको आँबुखैरेनीमा फेरि थपिए कोरोना संक्रमित
images

चितवन, २९ बैशाख । गोरखाको शहिद लखन गाउँपालिका र तनहुँको आँबुखैरेनी गाउँपालिकामा फेरि कोरोना संक्रमित थपिएका छन्।

images
images

भरतपुर अस्पतालको कोभिड प्रयोगशालामा गरिएको स्वाव परीक्षणमा दुवै गाउँपालिकामा १÷१ जना संक्रमित थपिएका हुन्। सो कुराको नियमित अपडेट मार्फत अस्पतालले पुष्टि गरेको छ।

थपिएका संक्रमितहरुमा शहिद लखन गाउँपालिका वडा नं. १ का ८४ वर्षिय पुरुष हुन् भने आँबुखैरेनी ५ का २५ वर्षीया महिला रहेकी छिन्।

images
प्रकाशित मिति :बैशाख २९, २०७८ बुधवार - ०७:५८:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology