Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

कोरोनाका कारण विश्वभर ३३ लाख ३३ हजार मानिसको मृत्यु 

कोरोनाका कारण विश्वभर ३३ लाख ३३ हजार मानिसको मृत्यु 

एजेन्सी

२९, बैशाख २०७८
कोरोनाका कारण विश्वभर ३३ लाख ३३ हजार मानिसको मृत्यु 
images

कोरोनाका कारण विश्वभर ३३ लाख ३३ हजार मानिसको मृत्यु भएको छ । कोरोना भाइरस सम्बन्धि तथ्याङ्क अपडेट गराइरहेको वल्डमिटरर्सका अनुसार १६  करोड ३९ लाख ८ हजार मानिसमा कोरोना सङ्क्रमण भएको छ ।

images
images

सङ्क्रमित भएका मध्ये १३ करोड ८१ लाख ९० हजार मानिसहरु उपचार पछि स्वस्थ भैसकेका छन् । कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा ५ लाख ९६ हजार मानिसको मृत्यु भएको छ भने भारतमा २ लाख ५४ हजार मानिसको मृत्यु भएको छ ।

यस्तै ब्राजिलमा ४ लाख २५ हजार मानिसले कोरोनाका कारण ज्यान गुमाएका छन् । फ्रान्समा १ लाख ६ हजार मानिसको मृत्यु भएको छ । रसियामा कोरोनाका कारण हाल सम्म १ लाख १४ हजारको मृत्यु भएको छ । बेलायतमा भने १ लाख २७ हजार मानिसको मृत्यु भएको छ । 

images
प्रकाशित मिति :बैशाख २९, २०७८ बुधवार - १९:४९:१८ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology