Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

तनहुँ भिमादकी २२ वर्षीया युवतीको कोरोना संक्रमणबाट ज्यान गयो

तनहुँ भिमादकी २२ वर्षीया युवतीको कोरोना संक्रमणबाट ज्यान गयो

तनहुँ भिमादकी २२ वर्षीया युवतीको कोरोना संक्रमणबाट ज्यान गयो
images

तनहुँ, १ जेठ । भिमाद ५ कि २२ वर्षीया युवतीको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

images
images

गत वैशाख २८ गते उपचारका लागि गएकी उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।

images
प्रकाशित मिति :जेठ १, २०७८ शनिवार - १९:३९:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology