Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

गोरखा शहिद लखन गाउँपालिका भित्रका सम्पूर्ण बैंक वित्तिय संस्था एक हप्ता बन्द

गोरखा शहिद लखन गाउँपालिका भित्रका सम्पूर्ण बैंक वित्तिय संस्था एक हप्ता बन्द

गोरखा शहिद लखन गाउँपालिका भित्रका सम्पूर्ण बैंक वित्तिय संस्था एक हप्ता बन्द
images

घैरुङ, २ जेठ । गोरखाको शहिद लखन गाउँपालिकामा रहेका सम्पूर्ण बैंक वित्तिय संस्थाहरु एक हप्ता बन्द भएका छन्। गाउँपालिकाले आज एक सूचना जारी गर्दै गाउँपालिका भित्र संचालित सम्पूर्ण बैंक वित्तिय संस्था एक हप्ताको लागि बन्द गर्न निर्देशन दिएको हो। 

images
images

कोरोना संक्रमण जोखिमलाई मध्ययनजर गर्दै जारी निषेधाज्ञाकै बिच आशिंक रुपमा संचालन भैरहेको बैंक वित्तिय संस्था गाउँपालिकाले आजैदेखि लागु हुने गरि जेठ ९ गतेसम्म बन्द गर्न निर्देशन दिएको छ। यद्यपी एटिम सेवा भने जारी राख्नुपर्नेछ।

images
प्रकाशित मिति :जेठ २, २०७८ आइतवार - २२:५९:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology