काठमाण्डौ, ४ जेठ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाको कारण १ सय १६ जनाको मृत्यु भएको छ । हिजो कोरोनाका कारण २१४ जनाको मृत्यु भएको थियो ।
आज थप ८ हजार २ सय ३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अघि हिजो देशभर ९ हजार २४७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।