Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

नाम्जुङ सेवा समितिद्वारा शहिद लखन गाउँपालिकालाई १० थान अक्सिजन सिलिण्डर प्रदान

नाम्जुङ सेवा समितिद्वारा शहिद लखन गाउँपालिकालाई १० थान अक्सिजन सिलिण्डर प्रदान

नाम्जुङ सेवा समितिद्वारा शहिद लखन गाउँपालिकालाई १० थान अक्सिजन सिलिण्डर प्रदान

 नामजुङ, ५ जेठ गोरखाको । नाम्जुङ्गमा जन्मिएर देश विदेशमा रहेकाहरुले गाउँलेलाई सहयोग गरेका छन् । नाम्जुङ्ग सेवा समाजको अगुवायीमा रकम संकलन गरी अक्सिजन र अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग गएिको हो ।

images

शहिद लखन गाउँपालिका ९ नाम्जुङ्ग रहेको नाम्जुङ्ग स्वास्थ्य चौकीका लागि १० थान अक्सिजन सिलिण्डर र केही स्वास्थ्य सामाग्री उपलब्ध गराइएको संस्थाका अध्यक्ष शिव बञ्जाराले जानकारी दिए ।

बुधबार संस्थाका प्रतिनिधिले शहिद लखन गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आले, वडा अध्यक्ष राम प्रसाद लामिछानेलाई संयुत्त रुपमा समाजले हस्तानान्तरण गरेका हुन् ।

समाजले सामाजिक सञ्जाल मार्फत चार दिनमा झण्डै साडे तीन लाख रकम संकलन गर्न सफल गरेको छ । अहिले पनि सहयोग संकलन जारी रहेकाले थप अक्सिजन सिडिण्डर र स्वास्थ्य सामाग्री उपलब्ध गराउने अध्यक्ष बञ्जाराले जानकारी दिए ।

images
प्रकाशित मिति :जेठ ५, २०७८ बुधवार - २१:५४:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology