Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गण्डकी गाउँपालिका वडा नं. ८ लाई रामबाबु रेग्मीद्वारा मास्क सहयोग

गण्डकी गाउँपालिका वडा नं. ८ लाई रामबाबु रेग्मीद्वारा मास्क सहयोग

इच्छाकामना न्युज

१०, जेठ २०७८
गण्डकी गाउँपालिका वडा नं. ८ लाई रामबाबु रेग्मीद्वारा मास्क सहयोग

घ्याल्चोक, १० जेठ । गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ८ को कार्यालयलाई मास्क सहयोग प्राप्त भएको छ ।

images

हाल चितवन जिल्ला भरतपुर स्थायी निवासी ,गोरखाको साबिक घ्याल्चोक गा बि.स. वडा नं ५ का रामबाबु रेग्मीले कोभिड संक्रमित र संक्रमित परिवार तथा प्रभावित जनताको सुबिधाको लागि २००० पिस मास्क सहयोग गर्नु भएको हो ।

वडाध्यक्ष रामप्रसाद रेग्मीलाई वडा कार्यालयमै पुगेर मास्क हस्तान्तरण गर्नुभएको हो ।

images
प्रकाशित मिति :जेठ १०, २०७८ सोमवार - २१:५४:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology