Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

इच्छाकामना गाउँपालिकालाई एकैदिन ३ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग प्राप्त

इच्छाकामना गाउँपालिकालाई एकैदिन ३ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग प्राप्त

इच्छाकामना न्युज

१२, जेठ २०७८
इच्छाकामना गाउँपालिकालाई एकैदिन ३ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग प्राप्त
images

कुरिनटार, १२ जेठ । चितवनको इच्छाकामना गाउँपालिकालाई एकैदिन ३ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग प्राप्त भएको छ। कोभिड १९ को दोस्रो भेरियन्ट महामारी फैलिरहदा संक्रमितको उपचारमा सहयोग पुर्‍याउन गाउँपालिकालाई ती सामाग्री सहयोग प्राप्त भएको हो। 

images
images

मंगलबार प्राप्त सामाग्री लक्ष्मणबाबु ट्रष्टबाट २ थान र याक ब्रिविङबाट १ थान अक्सिजन कन्सट्रेटर सहयोग प्राप्त भएको गाउँपालिकाले जानकारी दिएको छ। साथै सहयोग गर्ने दातालाई गाउँपालिकाले धन्यवाद व्यक्त समेत गरेको छ। 

images
प्रकाशित मिति :जेठ १२, २०७८ बुधवार - ०८:४३:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology