Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

गोरखाको शहिद लखन गाउँपालिकामा कोरोना संक्रमितको संख्या ३ सय नजिक पुग्यो, मंगलबार एकैदिन १०३ जना संक्रमित थपिए

गोरखाको शहिद लखन गाउँपालिकामा कोरोना संक्रमितको संख्या ३ सय नजिक पुग्यो, मंगलबार एकैदिन १०३ जना संक्रमित थपिए

इच्छाकामना न्युज

१२, जेठ २०७८
गोरखाको शहिद लखन गाउँपालिकामा कोरोना संक्रमितको संख्या ३ सय नजिक पुग्यो, मंगलबार एकैदिन १०३ जना संक्रमित थपिए
images

घैरुङ, १२ जेठ । गोरखाको शहिद लखन गाउँपालिकामा कोरोन संक्रमितको संख्या ३ सय नजिक पुगेको छ। गाउँपालिकामा मंगलबार एकैदिन १ सय ३ जनामा संक्रमित थपिएसँगै संक्रमितको संख्या ३ सय नजिक पुगेको हो।

images
images

गाउँपालिकामा पछिल्लो समय वडा नं. ६ मा २० जना, वडा नं. १ मा ८ जना, वडा नं. ७ मा ३२ जना, वडा नं. ८ मा १० जना, वडा नं. ५ मा २० जना र वडा नं. २ मा १३ जना संक्रमित थपिएका हुन् । उनीहरु सबैलाइ होम आइसोलेशनमा राखिएको स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठले बताए । 

यो सँगै गाउँपालिकामा कोरोना संक्रमितको संख्या २ सय ९७ पुगेको छ। 

images
प्रकाशित मिति :जेठ १२, २०७८ बुधवार - १५:३०:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology