Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गोरखाको गण्डकी गाउँपालिकामा आज पनि ३९ जनामा कोरोना संक्रमण देखियो

गोरखाको गण्डकी गाउँपालिकामा आज पनि ३९ जनामा कोरोना संक्रमण देखियो

इच्छाकामना न्युज

१२, जेठ २०७८
गोरखाको गण्डकी गाउँपालिकामा आज पनि ३९ जनामा कोरोना संक्रमण देखियो

भुम्लिचोक, १२ जेठ । गोरखाको गण्डकी गाउँपालिकामा आज पनि ३९ जनामा कोरोना संक्रमण देखिएको छ। गाउँपालिकाले नियमित अपडेट मार्फत सो कुराको पुष्टि गरेको हो।

images

191157979_1356687011365889_680965293226674072_n (1).jpg

गाउँपालिकाले दिएको जानकारी अनुसार संक्रमितहरुमा १७ जना पुरुष र २२ जना महिला रहेका छन्। यो सँगै गाउँपालिकामा कोरोना संक्रमितहरुको संख्या १ सय ९० पुगेको छ।

images
प्रकाशित मिति :जेठ १२, २०७८ बुधवार - २२:४८:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology