Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मोटरसाइकलमा स्कुटर ठोक्किँदा एक जनाको ज्यान गयो

मोटरसाइकलमा स्कुटर ठोक्किँदा एक जनाको ज्यान गयो

इच्छाकामना न्युज

११, कार्तिक २०७७
मोटरसाइकलमा स्कुटर ठोक्किँदा एक जनाको ज्यान गयो

काठमाण्डौं, ११ कार्तिक
मोटरसाइकलमा स्कुटर ठोक्किँदा एक जनाको ज्यान गएको छ।
काठमाण्डौको महाराजगञ्जमा पार्किङमा राखेको मोटरसाइकलमा ठोक्किँदा स्कुटर चालकको ज्यान गएको हो।
हिजो बेलुकी प्रदेश ३ ०२०१४ प ९७९८ नम्बरको स्कुटर पार्किङ गरेर राखेको बा ८४ प ५६४८ नम्बरको मोटरसाइकलमा ठोक्किँदा घाइते भएका काठमाण्डौ बुढानिलकण्ड नगरपालिका २ चपलीका ४५ वर्षीय सन्दीप गिरीको त्रिवि शिक्षण अस्पतालमा  ज्यान गएको प्रहरीले जनाएको छ।

images

images
प्रकाशित मिति :कार्तिक ११, २०७७ मंगलवार - ०८:१६:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology