Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

शहीदलखनका थप ४६ जनामा कोरोना पुष्टि, दुइ सातामा पिसिआरको रिपोर्ट

शहीदलखनका थप ४६ जनामा कोरोना पुष्टि, दुइ सातामा पिसिआरको रिपोर्ट

इच्छाकामना न्युज

१५, जेठ २०७८
शहीदलखनका थप ४६ जनामा कोरोना पुष्टि, दुइ सातामा पिसिआरको रिपोर्ट
images

शहीदलखन, १५ जेष्ठ
गोरखाको शहीलखन गाउँपालिकामा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। दुई साता अघि पिसिआर जाँचका लागि स्वाब पठाएकाहरुको रिपोर्ट शुक्रवार आएको हो ।
कोरोना संक्रमण पुष्टि हुनेमा वडा नम्बर १,२,३,४,५ मनकामना, बक्राङ र ताक्लुङका रहेका छन् । पिसिआर रिपोर्ट ढिला आएकाले अधिकासंलाई निको भईसकेको र जटिल समस्या कसैको पनि नरहेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले बताउनुभयो ।
गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट रिपोर्ट ढिला आएको हो ।

images
images

 

images
प्रकाशित मिति :जेठ १५, २०७८ शनिवार - ०८:४९:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology