Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

आगामी आर्थिक वर्षको निति कार्यक्रम तथा बजेटको लागी सबैसँग सुझाव माग्दै तनहुँको बन्दिपुर गाउँपालिका

आगामी आर्थिक वर्षको निति कार्यक्रम तथा बजेटको लागी सबैसँग सुझाव माग्दै तनहुँको बन्दिपुर गाउँपालिका

इच्छाकामना न्युज

२२, जेठ २०७८
आगामी आर्थिक वर्षको निति कार्यक्रम तथा बजेटको लागी सबैसँग सुझाव माग्दै तनहुँको बन्दिपुर गाउँपालिका
images

बन्दिपुर, २२ जेठ । आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि निती, कार्यक्रम तथा बजेट बनाउने क्रममा तनहुँको बन्दिपुर गाउँपालिकाले सबैसँग सुझाव संकलन गर्ने भएको छ। समग्र बन्दिपुरको विकाश निर्माणमा सहयोग पुगोस भन्ने हेतुले गाउँपालिकाले आम नागरिकका साथै सरोकारवालाहरुसँगबाट सुझाव संकलन गर्ने भएको हो। 

images
images

गाउँपालिकाको समग्र विकासको लागि सुझाव दिनहुन आग्रह गर्दै शुक्रबार गाउँपालिकाले एक सूचना समेत जारी गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश सुवेदीले जानकारी दिएका छन्। सूचना अनुसार सुझाव दिन चाहने आम नागरिकका साथै सरोकारवालाहरुले गाउँपालिका इमेल आई डी र फोनबाट सुझाव दिन सक्नेछन्।

196284865_804212577166524_4451408078488772307_n.jpg

images
प्रकाशित मिति :जेठ २२, २०७८ शनिवार - १०:१४:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology