Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

सुदूरपश्चिम प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने 

सुदूरपश्चिम प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने 

इच्छाकामना न्युज

२७, जेठ २०७८
सुदूरपश्चिम प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने 
images

धनगढी, २७ जेठ । सुदूरपश्चिम प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । आगामी आर्थिक वर्ष ०७८/७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

images
images

आज अपरान्ह ४ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले कार्यक्रम पेस गर्ने कार्यसूची छ । बजेट ल्याउनुभन्दा १५ दिन अघि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने कानूनी व्यवस्था छ । 

images
प्रकाशित मिति :जेठ २७, २०७८ बिहिवार - ०९:०२:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology