Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुखैरेनीका वडा सदस्य केसीको पहलमा गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

आँबुखैरेनीका वडा सदस्य केसीको पहलमा गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

इच्छाकामना न्युज

२९, जेठ २०७८
आँबुखैरेनीका वडा सदस्य केसीको पहलमा गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

आँबुखैरेनी, २९ जेठ । वडा सदस्य दिनेश के सीको पहलमा आँबुखैरेनी गाउँपालिकालाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

images

अन्य मुलुकबाट स्वास्थ्य मन्त्रालयको लागि अनुदानमा प्राप्त विभिन्न स्वास्थ्य सामाग्री वडा नं. ३ का वडा सदस्य केसीको पहल तथा अम्मर सोति, शंकर पौडेल, आनन्द राज त्रिपाटि, गणेश बगाले लगाएतको उपस्थितिमा आज गाउँपालिका अध्यक्ष गिर बहादुर थापालाई सो स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । 

स्वास्थ्य सामाग्री अन्तर्गत boot ५ थान, पिपिई ५ थान, फेस शिल्ड २५ थान, अक्सिमीटर २ थान, एन्टिजेन ५०, भिटिएम ५००, सिलिन्डर २ थान, सर्जिकल मास्क ५०० र थर्मल गन १ थान हस्तान्तरण गरिएको स्वास्थ्य शाखा सहायक प्रमोद शाहले जानकारी दिनुभएको छ ।

images
प्रकाशित मिति :जेठ २९, २०७८ शनिवार - २२:०१:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology