Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

गोरखाको शहिद लखन गाउँपालिकामा अब बिपन्न, बिरामी र विपदको सिफारिस निःशुल्क पाईने

गोरखाको शहिद लखन गाउँपालिकामा अब बिपन्न, बिरामी र विपदको सिफारिस निःशुल्क पाईने

इच्छाकामना न्युज

३०, जेठ २०७८
गोरखाको शहिद लखन गाउँपालिकामा अब बिपन्न, बिरामी र विपदको सिफारिस निःशुल्क पाईने
images

घैरुङ, ३० जेठ ।  गोरखाको शहिद लखन गाउँपालिकाले पालिका र वडा तहबाट सिफारिस गर्नुपर्ने ३ प्रकारका सिफारिसहरु नागरिकलाई निःशुल्क उपलब्ध गराउने भएको छ। गाउँपालिकाले मध्य विपन्न, विरामी र विपद्का सिफारिस लिनु परे नागरिकलाई निःशुल्क उपलब्ध गराउने भएको हो।

images
images

गाउँपालिकाको राजश्व परामर्श समितिले तिनवटा ‘बि’ को हकमा कुनै दस्तुर नलिने निर्णय गरि सो को व्यवस्था गर्न कार्यपालिकालाई सिफारिस गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन बहादुर आले मगरले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यपालिका बैठकले समितिको सिफारिसलाई पास गरेसँगै सो व्यवस्था लागु हुनेछ। 

images
प्रकाशित मिति :जेठ ३०, २०७८ आइतवार - ०८:४०:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology