Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

राजसंस्थाप्रति आस्थावान शाहि शक्ति नेपाल आँबुखैरेनीको सल्लाहकारमा श्रेष्ठ, मल्ल र के.सी. मनोनित

राजसंस्थाप्रति आस्थावान शाहि शक्ति नेपाल आँबुखैरेनीको सल्लाहकारमा श्रेष्ठ, मल्ल र के.सी. मनोनित

इच्छाकामना न्युज

९, श्रावण २०७८
राजसंस्थाप्रति आस्थावान शाहि शक्ति नेपाल आँबुखैरेनीको सल्लाहकारमा श्रेष्ठ, मल्ल र के.सी. मनोनित
images

आँबुखैरेनी, ९ साउन । राजसंस्था प्रति आस्थावानहरुको संगठित संस्था शाही शक्ति नेपाल आबुखैरेनीको सल्लाहकारमा ३ जना मनोनित भएका छन्। संस्थाको अध्यक्ष राहुल के.सी.को अध्यक्षतामा आज सम्पन्न पहिलो बैठकले सल्लाहकारहरु मनोनित गरेको हो। 

images
images

सल्लाहकारहरुमा मनोनित हुनेहरुमा संस्थाका परिकल्पनाकार तथा संरक्षक मनोज कुमार श्रेष्ठ, स्थानीय समाजसेवी बुद्धिजिवी भगवानदाश मल्ल र ईम बहादुर के.सी. रहेको संगठनका सचिव ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।

सचिव श्रेष्ठका अनुसार साउन २ गते देखि संगठनको क्रियासिल सदस्यता वितरणलाई तिव्रता दिईको र हालसम्म ४३ जनाले संगठनको क्रियासिल सदस्यता लिईसकेको छ। संगठनले साउन महिना भित्र १०० जना क्रियासिल सदस्य बनाउने लक्ष्य लिई अगाडी बढिरहेको उनले बताए।

images
प्रकाशित मिति :श्रावण ९, २०७८ शनिवार - २१:१७:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology