Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

माई छिम्केश्वरी तमु सुधार समाजको प्रथम साधारण सभाबाट समिति पुर्नगठन, अध्यक्षमा कुमार काजी गुरुङ चयन

माई छिम्केश्वरी तमु सुधार समाजको प्रथम साधारण सभाबाट समिति पुर्नगठन, अध्यक्षमा कुमार काजी गुरुङ चयन

इच्छाकामना न्युज

९, श्रावण २०७८
माई छिम्केश्वरी तमु सुधार समाजको प्रथम साधारण सभाबाट समिति पुर्नगठन, अध्यक्षमा कुमार काजी गुरुङ चयन

आँबुखैरेनी, ९ साउन । माई छिम्केश्वरी तमु सुधार समाज आँबुखैरेनीको प्रथम साधारण सभाबाट समिति पुर्नगठन गरिएको छ । कुमार काजी गुरुङको अध्यक्षतामा ११ सदस्यीय समिति पुनः गठन गरिएको हो । 

images

220942519_3074890779502378_1775939462596807003_n.jpg

समितिको उपाध्यक्षमा डोल माया गुरुङ, सचीवमा पृथ्वी बहादुर गुरुङ, सह-सचीवमा अनिता गुरुङ, कोषाध्यक्षमा दिपक गुरुङ रहेका छन । यस्तै, सदस्यहरुमा पृथ बहादुर गुरुङ, एक बहादुर गुरुङ, बृख बहादुर गुरुङ, देव बहादुर गुरुङ, देउ कुमार गुरुङ, आइत माया गुरुङ रहेका छ्न । 

221374911_1734604116730140_1531347368207294785_n.jpg

समितिका निबर्तमान अध्यक्ष कुमारकाजि गुरुङको सभापतित्वमा सम्पन्न भएको साधारण सभामा प्रमुख अतिथि वरिष्ठ सदस्य तथा सल्लाहकार समितिका संयोजक खेम बहादुर गुरुङ रहनुभएको थियो । 

219763001_1734604080063477_8323371272014325880_n.jpg

साधारणसभा सभामा हालसम्मको प्रगति प्रतिवेदन समितिका सचीव पृथ्वी बहादुर गुरुङ र आर्थिक प्रतिवेदन समितिका कोषाध्यक्ष रणध्वज गुरुङले प्रस्तुत गर्नुभएको थियो ।

images
प्रकाशित मिति :श्रावण ९, २०७८ शनिवार - २२:१३:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology