Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

आँबुखैरेनीको भाँगे गाउँमा पनि आधारभुत स्वास्थ्य केन्द्र संचालनमा, गाउँपालिका अध्यक्ष थापाद्वारा उद्घाटन

आँबुखैरेनीको भाँगे गाउँमा पनि आधारभुत स्वास्थ्य केन्द्र संचालनमा, गाउँपालिका अध्यक्ष थापाद्वारा उद्घाटन

इच्छाकामना न्युज

२२, श्रावण २०७८
आँबुखैरेनीको भाँगे गाउँमा पनि आधारभुत स्वास्थ्य केन्द्र संचालनमा, गाउँपालिका अध्यक्ष थापाद्वारा उद्घाटन
images

आँबुखैरेनी, २२ साउन । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित भाँगे गाउँमा पनि आधारभुत स्वास्थ्य केन्द्र संचालनमा आएको छ। आज एक कार्यक्रमको आयोजना गरि गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले उद्घाटन गर्दै स्वास्थ्य केन्द्र संचालनमा ल्याएको हो।

images
images

स्वास्थ्य केन्द्रको उद्घाटन कार्यक्रमलाई सम्बोन्धन गर्दै नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा गाउँपालिका लागि परिरहेको गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले बताए। वडा नं. ४ को वडाध्यक्ष नेत्र गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद पोखरेलले नागरिकलाई स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सेवा लिन आग्रह गरे।

कार्यक्रममा योजना अधिकृत टेकनाथ पराजुली, कार्यपालिका सदस्य मिलन भुजेल लगायतको सहभागिता रहेको थियो।

images
प्रकाशित मिति :श्रावण २२, २०७८ शुक्रवार - २२:१३:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology