Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

माओवादी केन्द्र इच्छाकामनाद्वारा वडा वडामा संगठन विस्तार गर्दै, ४ नं. वडा कमिटीको अध्यक्षमा खड्ग मगर चयन

माओवादी केन्द्र इच्छाकामनाद्वारा वडा वडामा संगठन विस्तार गर्दै, ४ नं. वडा कमिटीको अध्यक्षमा खड्ग मगर चयन

images

इच्छाकामना न्युज

२३, श्रावण २०७८
माओवादी केन्द्र इच्छाकामनाद्वारा वडा वडामा संगठन विस्तार गर्दै, ४ नं. वडा कमिटीको अध्यक्षमा खड्ग मगर चयन
images

कुरिनटानर, २३ साउन । नेकपा माओवादी केन्द्र इच्छाकामनाले वडा वडामा संगठन विस्तार गर्ने कार्यलाई तिव्रता दिएको छ। आज मात्रै माओवादी केन्द्रले इच्छाकामना गाउँपालिका वडा नं. ४ मा वडा कमिटि विस्तार गरेको छ। 

आज सम्पन्न वडा भेलाले वडा नम्बर ४ को अध्यक्षमा खड्ग बहादुर मगरलाई चयन गरेको छ । भेलाले मगरको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।  वडा कमिटीको सचिवमा रामनाथ त्रिपाठी चयन भएको छ । 

नेकपा माओवादी केन्द्र चितवनका सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङको प्रमुख अतिथि तथा रामनाथ त्रिपाठीको अध्यक्षतामा भेला सम्पन्न भएको हो ।

images
प्रकाशित मिति :श्रावण २३, २०७८ शनिवार - १९:१४:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology