Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

माओवादी केन्द्र इच्छाकामना ३ को अध्यक्षमा शिव पौडेल चयन

माओवादी केन्द्र इच्छाकामना ३ को अध्यक्षमा शिव पौडेल चयन

images

इच्छाकामना न्युज

२४, श्रावण २०७८
माओवादी केन्द्र इच्छाकामना ३ को अध्यक्षमा शिव पौडेल चयन
images

चुमिङ्गटार, २४ साउन ।नेकपा माओवादी केन्द्र इच्छाकामना ३ को भेला सम्पन्न भएको छ । भेलाले शिव पौडेललाई अध्यक्ष र मिलन गुरुङ (उत्तम) लाई सचिवमा चयन गरेको छ ।

पौडेललको नेतृत्वमा २९ सदस्यीय नयाँ कमिटी गठन गरिएको नेकपा माओवादी केन्द्र इच्छाकामनाले जनाएको  छ । नेकपा माओवादी केन्द्र चितवनका सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङ, इच्छाकामनाका संयोजक हरि थापा र नेकपा माओवादी केन्द्रका जिल्ला सल्लाहकार तथा वडाध्यक्ष गोवर्धन अधिकारीको उपस्थितिमा भेला सम्पन्न भएको हो ।

images
प्रकाशित मिति :श्रावण २४, २०७८ आइतवार - २१:३५:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology