Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

लागु औषध मुद्दामा फरार आँबुखैरेनी एक्लेफाँटका आशिष रामदाम पक्राउ

लागु औषध मुद्दामा फरार आँबुखैरेनी एक्लेफाँटका आशिष रामदाम पक्राउ

इच्छाकामना न्युज

२४, श्रावण २०७८
लागु औषध मुद्दामा फरार आँबुखैरेनी एक्लेफाँटका आशिष रामदाम पक्राउ
images

तनहुँ, २४ साउन । अवैध लागु औषध मुद्दामा अदालतबाट सजाय तोकिएका १ जना फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ। आँबुखैरेनी गाउँपालिका २ एक्लेफाँटका आशिष रामदामलाई आज प्रहरीले पक्राउ गरेको हो।

images
images

पक्राउ परेका रामदामलाई जिल्ला अदालत तनहुँले २०७६ साल साउन १ गते अवैध लागु औषध मुद्दामा २६ दिन कैद र २ हजार २ सय रुपैयाँ जरिवाना तोकिएको थियो। अदालतको फैसला देखि नै फरार रहदै आएका अभियुक्तलाई आज पक्राउ गरि सजाय भुक्तानका लागि अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।

images
प्रकाशित मिति :श्रावण २४, २०७८ आइतवार - २१:५०:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology