Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

प्रहरीले आँबुखैरेनीको लाब्दी गाउँमा ५ हजार गाँजाको बोट नष्ट गर्‍यो

प्रहरीले आँबुखैरेनीको लाब्दी गाउँमा ५ हजार गाँजाको बोट नष्ट गर्‍यो

इच्छाकामना न्युज

२६, श्रावण २०७८
प्रहरीले आँबुखैरेनीको लाब्दी गाउँमा ५ हजार गाँजाको बोट नष्ट गर्‍यो
images

आँबुखैरेनी, २६ साउन । प्रहरीले तनहुँको आँबुखैरेनी गाउँपालिका ५ स्थित लाब्दीगाउँमा रहेको गाँजाका बोट नष्ट गरिएको छ। अन्दाजी ५० रोपनी जगामा प्राकृतिक रुपमा उम्रीई फैलिएको गाँजाका ५ हजार बोटहरु आज फडानी गरिएको हो।

images
images

gaja.jpg

स्थानीयबासीको सहयोगमा इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरी टोलीले गाजा फडानी गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।

images
प्रकाशित मिति :श्रावण २६, २०७८ मंगलवार - १९:१४:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology