Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

माओवादी केन्द्र इच्छाकामना १ को अध्यक्षमा सन्त बहादुर मगर चयन

माओवादी केन्द्र इच्छाकामना १ को अध्यक्षमा सन्त बहादुर मगर चयन

images

इच्छाकामना न्युज

२७, श्रावण २०७८
माओवादी केन्द्र इच्छाकामना १ को अध्यक्षमा सन्त बहादुर मगर चयन
images

हात्तिवाङ, २७ साउन ।  नेकपा माओवादी केन्द्र इच्छाकामना १ को अध्यक्षमा सन्त बहादुर मगर चयन हुनुभएको छ । 

आज भएको भेलाले मगरको नेतृत्वमा २९ सदस्यीय वडा कमिटी पुर्नगठन गरिएको जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङले जानकारी दिनुभयो । 

यसैबिच भेलाले सचिवमा भद्र बहादुर प्रजालाई चयन गरेको छ ।

images
प्रकाशित मिति :श्रावण २७, २०७८ बुधवार - २०:१७:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology