Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मिलिजुली कृषि सहकारीद्वारा बरादीमा सहकारी कृषि बजार संचालनमा

मिलिजुली कृषि सहकारीद्वारा बरादीमा सहकारी कृषि बजार संचालनमा

इच्छाकामना न्युज

२९, श्रावण २०७८
मिलिजुली कृषि सहकारीद्वारा बरादीमा सहकारी कृषि बजार संचालनमा

बरादी, २९ साउन । तनहुँको आँबुखैरेनी १ बरादीमा रहेको मिलिजुली कृषि उत्पादक सहकारी संस्थाले सहकारी कृषि बजार संचालनमा ल्याएको छ। विभिन्न संस्थाहरुको सँगको सहकार्यमा संस्थाले आजदेखि सहकारी कृषि बजार संचालनमा ल्याएको हो।

images

237068789_857298191866722_7268345895570184371_n.jpg

सहकारीले आँबुखैरेनी गाउँपालिका, सहमती संस्था, लुथरन वल्र्ड रिलिफ लगायतका संस्थाहरुसँगको सहकार्यमा करिब १० लाख रुपैयाँको लगानीमा कुषि बजार संचालनमा ल्याइएको संस्थाका अध्यक्ष इश्वर गौलीले जानकारी दिए। उनका अनुसार कृषि बजारमा समुन्द्री सतह देखि २ हजार मिटरको उचाईसम्ममा किसानले उत्पादन गरेका अर्गानिक स्थानीय कृषि तथा पशुजन्य सामाग्रीहरुको बिक्रि वितरण हुनेछ।

236896415_857298501866691_5826057745620548315_n.jpg

यस्तै कृषि बजारमा कृषकलाई कृषि सम्बन्धि परामर्श दिनुका साथै किसानलाई बचत र ऋणको समेत सेवा उपलब्ध गराइने अध्यक्ष गौलीले बताए।

images
प्रकाशित मिति :श्रावण २९, २०७८ शुक्रवार - २२:२८:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology