Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

कोरोना कहरकै बिच पनि मनकामनामा गाईजात्रा मनाईयो

कोरोना कहरकै बिच पनि मनकामनामा गाईजात्रा मनाईयो

इच्छाकामना न्युज

७, भाद्र २०७८
कोरोना कहरकै बिच पनि मनकामनामा गाईजात्रा मनाईयो
images

मनकामना, ७ भदौ । कोरोना कहरकै बिच पनि गोरखाको मनकामनामा गाईजात्रा मनाएको छ। आवश्यक सचेतना अपनाएरै भएपनि गाईजात्रा मनाईएको स्थानीय सुनिल गुभाजु जानकारी दिए।

images
images

233567523_981892915720523_7548525815629989162_n.jpg

तस्वीरः सुनिल गुभाजु

images
प्रकाशित मिति :भाद्र ७, २०७८ सोमवार - २१:०३:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology