Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुखैरेनी सहित तनहुँका ९५ वडामा आज कांग्रेसको वडा अधिवेशन हुदै

आँबुखैरेनी सहित तनहुँका ९५ वडामा आज कांग्रेसको वडा अधिवेशन हुदै

इच्छाकामना न्युज

१८, भाद्र २०७८
आँबुखैरेनी सहित तनहुँका ९५ वडामा आज कांग्रेसको वडा अधिवेशन हुदै

आँबुखैरेनी, १८ भदौ । नेपाली कांग्रेसको १४ औं अधिवेशन आजदेखि सुरु भएको छ। आँबुखैरेनी सहित जिल्लाका ११ वटा स्थानीय तहको ८५ वटै वडामा अधिवेशन शुरु भएको छ। अधिवेशन सुरु भएपनि अधिकत्तम सहमतीको प्रयास भैरहेको नेपाली कांग्रेस तनहुँले जानकारी दिएको छ। 

images

congress-election-talika.jpg

यसैबिच अधिवेशनका लागि आँबुखैरेनी गाउँपालिकाका सबै वडामा निर्वाचन अधिकृत खटिसकेको छ। आँबुखैरेनीका ६ वटा वडाहरुको अधिवेशन सुरु भैसकेको छ। वडा नं. १ को अधिवेशन अकलामा, वडा नं. २ को अधिवेशन मार्किचोक, तिलबारीमा, वडा नं. ३ को अधिवेशन उद्योग वाणिज्य संघ आँबुखैरेनीको सभाहलमा, वडा नं. ४ को अधिवेशन पुलजिप युवा क्लवको भवनमा, वडा नं. ५ को अधिवेशन बरालुङ्गबेसीमा र वडा नं. ६ को भेला हिलेखर्कमा हुने नेपाली कांग्रेस आँबुखैरेनी जानकारी दिएको छ। 

images
प्रकाशित मिति :भाद्र १८, २०७८ शुक्रवार - ०९:२६:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology