Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

अखिल क्रान्तिकारी इच्छाकामनाको अध्यक्षमा सुमित्रा चेपाङ र सचिवमा कृपा सिलवाल चयन

अखिल क्रान्तिकारी इच्छाकामनाको अध्यक्षमा सुमित्रा चेपाङ र सचिवमा कृपा सिलवाल चयन

images

इच्छाकामना न्युज

१९, भाद्र २०७८
अखिल क्रान्तिकारी इच्छाकामनाको अध्यक्षमा सुमित्रा चेपाङ र सचिवमा कृपा सिलवाल चयन
images

कुरिनटार,१९ भदौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ( अनेरास्ववियु क्रान्तिकारी ) इच्छाकामनाको अध्यक्षमा सुमित्रा चेपाङ चयन हुनुभएको छ । सिद्धार्थ रिर्सोट चुम्लिङ्गटारमा आज भएको प्रथम भेलाले चेपाङको अध्यक्षतामा ४७ सदस्यीय कमिटी गठन गरिएको हो । समितिको सचिवमा भने कृपा सिलवाल चयन हुनुभएको छ । नवनिर्वाचित कार्यसमितिहरुलाई अखिल क्रान्तिकारी चितवनका संयोजक अभिनास रम्तेलले सपथ ग्रहण गराउनुभएको थियो ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा वाइसियल नेपालका फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा, अखिल क्रान्तिकारीका उपमहासचिव तथा प्रवक्ता जिपी मैनाली, माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य तथा इच्छाकामना गाउँपालिकाका इन्चार्ज प्रताप गुरुङ, सह–इन्चार्ज सावित्री सिलवाल, संयोजक हरि थपा अखिल क्रान्तिकारी इच्छाकामनाका इन्चार्ज पवन गुरुङ लगायतको उपस्थितिमा भेला सम्पन्न भएको हो ।

images
प्रकाशित मिति :भाद्र १९, २०७८ शनिवार - २१:२३:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology