Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

इच्छाकामनामा कांग्रेस र एमाले परित्याग गरि ६५ जना भन्दा बढि माओवादी केन्द्रमा प्रवेश

इच्छाकामनामा कांग्रेस र एमाले परित्याग गरि ६५ जना भन्दा बढि माओवादी केन्द्रमा प्रवेश

केही दिन अघि कांग्रेसमा प्रवेश गरेका तुल बहादुर गुरुङ र सानु चेपाङ माओवादी केन्द्रमै फर्किए

इच्छाकामना न्युज

१९, भाद्र २०७८
इच्छाकामनामा कांग्रेस र एमाले परित्याग गरि ६५ जना भन्दा बढि माओवादी केन्द्रमा प्रवेश
images

कुरिनटार, १९ भदौ । चितवनको इच्छाकामनामा विभिन्न पार्टी परित्याग गरि ६५ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। नेपाली कांग्रेस नेकपमा एमाले परित्याग गरि ६५ जना प्रवेश गरेको नेकपा माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङले जानकारी दिनुभयो ।

images
images

शनिबार सिद्धार्थ रिर्सोट चुम्लिङ्गटारमा सम्पन्न वाइसियल नेपाल इच्छाकामना र अनेरास्ववियु कान्तिकारीको भेलामा उनिहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई नेकपा माओावदी केन्द्रका केन्द्रिय सदस्य तथा वाइसिय नेपालका फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा (दिपशिखाले) खादा र टिका लगाई पार्टीमा स्वागत गर्नुभएको हो ।

यसैबिच केही दिन अघि कांग्रेसमा प्रवेश गरेका तुल बहादुर गुरुङ र सानु चेपाङ माओवादी केन्द्रमै फर्किएका छन् ।

images
प्रकाशित मिति :भाद्र १९, २०७८ शनिवार - २२:३६:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology