Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

आँबुखैरेनीको सबै वडामा कांग्रेसको वडाअधिवेशन सम्पन्न, यी हुन् निर्वाचित वडाध्यक्षहरु

आँबुखैरेनीको सबै वडामा कांग्रेसको वडाअधिवेशन सम्पन्न, यी हुन् निर्वाचित वडाध्यक्षहरु

इच्छाकामना न्युज

२०, भाद्र २०७८
आँबुखैरेनीको सबै वडामा कांग्रेसको वडाअधिवेशन सम्पन्न, यी हुन् निर्वाचित वडाध्यक्षहरु
images

आँबुखैरेनी, २० भदौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पहिलो खुड्किलो वडाहरुको अधिवेशन तनहुँमा शुक्रबार सम्पन्न भएको छ। जस अनुसार तनहुँको आँबुखैरेनी गाउँपालिकाको सबै वडामा अधिवेशन सम्पन्न भएको हो।

images
images

आवुँखैरेनीको ६ वटा वडाहरु मध्य क्रमशः वडा नम्बर १ मा किसन थापा, २ मा मिलन गुरुङ, ३ मा मदन खत्री, ४ मा टेकबहादुर थापा, ५ मा नरमान गुरुङ र ६ मा धनबहादुर गुरुङ नेपाली कांग्रेसको वडा सभापतिमा निर्वाचित भएका छन्।

images
प्रकाशित मिति :भाद्र २०, २०७८ आइतवार - ०८:१९:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology