Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

इच्छाकामना सहित चितवनका सबै स्थानीय तहका ९८ वटा वडामा आज कांग्रेसको वडा अधिवेशन हुदै

इच्छाकामना सहित चितवनका सबै स्थानीय तहका ९८ वटा वडामा आज कांग्रेसको वडा अधिवेशन हुदै

इच्छाकामना न्युज

२१, भाद्र २०७८
इच्छाकामना सहित चितवनका सबै स्थानीय तहका ९८ वटा वडामा आज कांग्रेसको वडा अधिवेशन हुदै
images

चितवन, २१ भदौ । भदौ १८ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १४ औं अधिवेशन अन्तर्गत चितवनमा आज वडा अधिवेशन हुदैछ। चितवनको इच्छाकामना सहित जिल्लाका ७ वटा स्थानीय तहको ९८ वटै वडामा अधिवेशन शुरु भएको छ। अधिवेशन सुरु भएपनि अधिकत्तम सहमतीको प्रयास भैरहेको नेपाली कांग्रेस चितवनले जानकारी दिएको छ। 

images
images

चितवनमा पुरानो क्रियाशिल सदस्य १७ हजार १५० जना रहेका थिए । नयाँ थपिएसँगै चितवनमा कांग्रेस क्रियाशिल सदस्यको संख्या २७ हजार ८५० पुगेको छ । चितवन क्षेत्र नम्बर १ मा आठ हजार ७००, क्षेत्र नम्बर २ मा नौ हजार २४८ जना र क्षेत्र नम्बर ३ मा नौं हजार ८९८ जना क्रियाशिल सदस्य रहेका छन् । 

images
प्रकाशित मिति :भाद्र २१, २०७८ सोमवार - ०७:३१:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology