Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

गोरखाको शहिद लखन र चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न वडाहरु बिच मैत्रिपूर्ण भलिबल प्रतियोगिता हुने

गोरखाको शहिद लखन र चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न वडाहरु बिच मैत्रिपूर्ण भलिबल प्रतियोगिता हुने

इच्छाकामना न्युज

३१, भाद्र २०७८
गोरखाको शहिद लखन र चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न वडाहरु बिच मैत्रिपूर्ण भलिबल प्रतियोगिता हुने
images

कुरिनटार, ३१ भदौ । चितवनको इच्छाकामना गाउँपालिका र गोरखाको शहिदलखन गाउँपालिकाको केही वडाहरुबिच मैत्रिपूर्ण पुरुष भलिबल खेल हुने भएको छ ।

images
images

गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ४ जुग्दी राइनाशको खेलमैदानमा असोज २७ र २८ गते हुने मैत्रिपूर्ण खेलमा इच्छाकामनाका वडा नमबर,३,४ ,५ र सहिदलखनका ३,४ र ५ वडाले सहभागिता जनाउने छन् ।

नेपालीहरुको महान् चाड बडा दशैँ –२०७८ को अबसरमा शुभकामना आदान प्रदानका साथै भलिबल प्रतियोगिता आयोजना गरिएको आयोजक श्री नब स्मृति युवा परिवारले जनाएको छ । प्रतियोगिताको सह–आयोजकको रुपमा शहिदलखन ४ भलिबल संघ गोरखा रहेका छन् ।

images
प्रकाशित मिति :भाद्र ३१, २०७८ बिहिवार - २०:५२:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology