Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

कुरिनटारमा होर्डिङबोर्डमा फ्लेक्स टास्ने क्रममा खसेर १ जनाको मृत्यु

कुरिनटारमा होर्डिङबोर्डमा फ्लेक्स टास्ने क्रममा खसेर १ जनाको मृत्यु

इच्छाकामना न्युज

२, आश्विन २०७८
कुरिनटारमा होर्डिङबोर्डमा फ्लेक्स टास्ने क्रममा खसेर १ जनाको मृत्यु
images

कुरिनटार,२ असोज । चितवनमा होर्डिङबोर्ड राख्ने क्रममा खसेर एक पुरुषको ज्यान गएको छ । शनिबार दिउँसो चितवनको इच्छाकामना ४ कुरिनटारमा होर्डिङबोर्ड राख्ने क्रममा खसेर मलद्वारमा रड छिरेपछि ठेगाना नखुलेका अन्दाजी २५/२६ बर्षको भारतीय नागारिक रोहित गिरिको मृत्यु भएको हो ।

images
images

हाइलाइफ ब्राण्डको कुरुम–कुरुम चिउराको होर्डिङबोर्ड राख्ने क्रममा आज दिउँसो २ बजे खसेर घाइते भएका उनको उपचारको क्रममा सवा ३ बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन २, २०७८ शनिवार - २०:५३:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology