देवघाट, ९ असोज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार भएको देवघाट गाउँ कार्यसमितिको अधिवेशनबाट सभापतिमा तिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्।
युवा नेता पुर्णबहादुर गुरूङ निकट रहेका थापासंग अर्का उम्मेदवार अर्जुन अधिकारी विच प्रतिस्पर्धा हुने अवस्था थियो । अन्तिम समयमा थापा र अधिकारी बिच समझदारी भएर निर्विरोध भएको हो।