भुम्लिचोक, ९ असोज । नेपाली कांग्रेसको आसन्न १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत आज भैरहेको पालिका अधिवेशनमा गोरखाको गण्डकी गाउँपालिका सभापतिमा होम बहादुर राना निर्विरोध निर्वाचित भएका छन्।
गाउँपालिका अध्यक्ष समेत रहेका राना पालिका सभापतिमा निर्विरोध निर्वाचित भएको हो।