Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

नेपाली कांग्रेस गोरखाको जिल्ला समिति अधिवेशन आजदेखि सुरु

नेपाली कांग्रेस गोरखाको जिल्ला समिति अधिवेशन आजदेखि सुरु

इच्छाकामना न्युज

१८, आश्विन २०७८
नेपाली कांग्रेस गोरखाको जिल्ला समिति अधिवेशन आजदेखि सुरु
images

गोरखा, १८ असोज । १४ औँ अधिवेशनको क्रममा रहेको नेपाली कांग्रेस गोरखाले आजदेखि जिल्ला अधिवेशन सुरु गर्ने जनाएको छ । जिल्ला समितिको लागि उम्मेदवारी दर्ता आज गरिनेछ ।

images
images

आवश्यक भन्दा बढी उम्मेदवारी परेको खण्डमा मंगलवार बिहानदेखि मतदान प्रक्रिया सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

सभापति र उपसभापतिमा उम्मेदवार कम देखिएका छन् भने सचिव, सह सचिव र सदस्यहरुको आकांक्षी धेरै छन् । यी पदमा चुनाव हुने संभाबना रहेको कांग्रेस नेता कार्यकर्ताले बताएका छन् ।

images
प्रकाशित मिति :आश्विन १८, २०७८ सोमवार - ०७:२६:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology