Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

माओवादी केन्द्र बेनिघाट रोराङ ३ को अध्यक्षमा घनश्याम पाण्डे

माओवादी केन्द्र बेनिघाट रोराङ ३ को अध्यक्षमा घनश्याम पाण्डे

इच्छाकामना न्युज

४, मंसिर २०७८
माओवादी केन्द्र बेनिघाट रोराङ ३ को अध्यक्षमा घनश्याम पाण्डे
images

मलेखु, ४ मंसिर । नेकपा माओवादी केन्द्र बेनिघाट रोराङ गाउँपालिका ३ को अध्यक्षमा घनश्याम पाण्डे निर्वाचित भएको छ। आज सम्पन्न वडा भेलाले पाण्डेको अध्यक्षमा नयाँ वडा कमिटि गठन गरेको हो।

images
images

वडा कमिटिको उपाध्यक्षमा कृष्ण योगी, सचिवमा बसन्त सिलवाल, सह–सचिवमा बिनु मगर, कोषाध्यक्षमा रामशरण बराम, सदस्यहरुमा कृष्णमाया  चेपाङ, विनिता  चेपाङ, पातलीमाया  चेपाङ, मोहित परियार, सन्तोषी परियार, दिनेश परियार, तेज बहादुर दर्जि, दुखा महतो, हरिकला श्रेष्ठ, ज्योति मगर, गौरीमान श्रेष्ठ ‘बाबु’, युवराज कडेल, एकराज सिलवाल, विमला कडेल र तारानाथ  त्रिपाठी निर्वाचित भएको निर्वाचन अधिकृत तिलक चेपाङले जानकारी दिए।

अधिवेशन घनश्याम पाण्डेको अध्यक्षता तथा प्रदेश सभा निर्वाचन ईन्चार्ज  कृष्ण  वहादुर  थपलिया  क. ‘बिबेक’को  प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

images
प्रकाशित मिति :मंसिर ४, २०७८ शनिवार - २१:५३:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology