Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

लागूऔषध ओसारपसारका लागि नयाँ तरिका : जिउँदो भेडाको पेटबाट १७ किलो लागु औषध बरामद

लागूऔषध ओसारपसारका लागि नयाँ तरिका : जिउँदो भेडाको पेटबाट १७ किलो लागु औषध बरामद

एजेन्सी

९, मंसिर २०७८
लागूऔषध ओसारपसारका लागि नयाँ तरिका : जिउँदो भेडाको पेटबाट १७ किलो लागु औषध बरामद
images

कुवेती गृह मन्त्रालयले लागूऔषध ओसारपसारका लागि नयाँ तरिका अपनाएका गिरोहलाई पक्राउ गरेको छ ।

images
images

जिउँदो भेडाको पेटमा लुकाएर छिमेकी देशबाट कुवेत भित्र्याउँदै गरेको १७ किलो लागूऔषध कुवेती प्रहरीले बरामद गरेको हो ।

कुवेतका आन्तरिक मामिलामन्त्री शेख थामेर अल–अली र लागू औषध नियन्त्रणक लागि सामान्य प्रशासनका अधिकारीहरूको उपस्थितिमा गरिएको चेकजाँचबाट उक्त तस्करीको प्रयास विफल भएको हो ।

अभियुक्तहरूलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायमा पठाइएको अरब टाइम्सले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर ९, २०७८ बिहिवार - ०९:३२:२३ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology