Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

गोरखाको शहिदलखन गाउँपालिकाले गर्‍यो श्रेणी विहिन कर्मचारीहरुलाइ नगद २५ हजार सहित सम्मान

गोरखाको शहिदलखन गाउँपालिकाले गर्‍यो श्रेणी विहिन कर्मचारीहरुलाइ नगद २५ हजार सहित सम्मान

इच्छाकामना न्युज

९, मंसिर २०७८
गोरखाको शहिदलखन गाउँपालिकाले गर्‍यो श्रेणी विहिन कर्मचारीहरुलाइ नगद २५ हजार सहित सम्मान
images

गाेरखा, ९ मंसिर । गण्डकी प्रदेशकाे नमुना गाउँपालिका उन्मुख गाेरखा जिल्लाकाे शहिदलखन गाउँपालिकाले पालिका भित्रका विभिन्न वडामा रहेर लामाे समयदेखि सेवा गर्दै उत्कृष्ठ काम गर्दै आएका श्रेणि विहिन ६ जना कर्मचारीहरुलाइ नगद २५ हजार सहित उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरेकाे छ ।

images
images

उत्कृष्ट कर्मचारी पुरस्कार पाउने श्रेणी विहिन कर्मचारीहरुकाे विवरण निम्नानुसार रहेकाे छ ।

शर्मिला गुरुङ्ग (कार्यालय सहयोगी, शहिद लखन गाउँपालिका)

राजु श्रेष्ठ (कार्यालय सहायक, वडा नं. ३)

मम् बहादुर थापा (कार्यालय सहयोगी, वडा नं. ४)

मिन बहादुर परियार (कार्यालय सहयोगी, वडा नं. २)

मेख बहादुर भट्ट (कार्यालय सहयोगी, वडा नं. १)

रुद्र राना (कार्यालय सहायक, वडा नं. ७)

images
प्रकाशित मिति :मंसिर ९, २०७८ बिहिवार - २१:३१:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology