Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

इच्छाकामनाको फिस्लिङ बजारमा घरभित्रै माईक्रो बस छिरेपछि...

इच्छाकामनाको फिस्लिङ बजारमा घरभित्रै माईक्रो बस छिरेपछि...

इच्छाकामना न्युज

२३, मंसिर २०७८
इच्छाकामनाको फिस्लिङ बजारमा घरभित्रै माईक्रो बस छिरेपछि...

फिस्लिङ,२३ मंसिर । कन्टेनरले माइक्रोलाई ठक्कर दिदाँ ६ जना घाइते भएका छन् । काठमाडौँबाट मुग्लिन तर्फ आउँदै गरेको बा ३ ख ८६३० माइक्रोलाई सोही दिशाबाट आइरहेको ना ६ ख ५५०३ नम्बरको कन्टेनरले आज विहान चितवनको इच्छाकामना ३ फिस्लिङमा ठक्कर दिदाँ माइक्रोमा सवार ६ जना घाइते भएका हुन् ।

images

264074877_4835310819854442_2681836642709557017_n.jpg

घाइते मध्ये चार जनालाई उपचारका लागि भरतपुर लगिएको छ ।अन्य दुई जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । ट्रकले ठक्कर दिएपछि माइक्रो स्थानीय मित्र गुरुङको घरमा छिरेका थिए ।

1639022756265204258_4835311313187726_725.jpg

images
प्रकाशित मिति :मंसिर २३, २०७८ बिहिवार - १०:१७:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology