Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

भोली सोमबार चितवनको इच्छाकामना र गोरखाको शहिद लखन गाउँपालिकाका अधिकांश स्थानमा ७ घण्टा विद्युत् अवरुद्ध हुने

भोली सोमबार चितवनको इच्छाकामना र गोरखाको शहिद लखन गाउँपालिकाका अधिकांश स्थानमा ७ घण्टा विद्युत् अवरुद्ध हुने

इच्छाकामना न्युज

२५, पौष २०७८
भोली सोमबार चितवनको इच्छाकामना र गोरखाको शहिद लखन गाउँपालिकाका अधिकांश स्थानमा ७ घण्टा विद्युत् अवरुद्ध हुने
images

मुग्लिन, २५ पुस । चितवन जिल्लाको इच्छाकामना र गोरखाको शहीद लखन थापा गाउँपालिका वरपर पुष २६ गते सोमबार विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

images
images

नेपाल विद्युत प्राधिकरण, फ्युज शाखा मुग्लिनका प्रमुख शेषमणी अधिकारीले दिएको जानकारी अनुसार इच्छाकामना गाउँपालिकाको केबलकार, कुरिनटार देखि मोबाखोला सम्मका जिर्ण भएका पोल परिवर्तन तथा मर्मत कार्य गर्ने भएको हुदाँ भोलि पुष २६ गते बिहान ८:०० बजे देखि दिउँसो ३:०० बजे सम्म विद्युत अवरुद्ध हुने भएको छ।

मुग्लिङ फिडर अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका केवलकार, कुरिनटार, लेवाटार, चुम्लिङ फिस्लिङ र मोवाखोला तथा गोरखाको शहिद लखन गाउँपालिका अन्तर्गत भुम्लिचोक, मकैसिंग क्षेत्रमा विद्युत अबरुद्ध हुने जनाएको छ।

तोकिएको समय अगावै काम सम्पन्न भएमा विद्युत सेवा पनि अगावै सुचारु हुने समेत अधिकारीले पनि जनाएको छ।

 
 

images
प्रकाशित मिति :पौष २५, २०७८ आइतवार - २१:२८:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology