Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

कोरोना संक्रमणको कारण विश्वभर ज्यान गुमाउनेको संख्या १४ लाख नाघ्यो 

कोरोना संक्रमणको कारण विश्वभर ज्यान गुमाउनेको संख्या १४ लाख नाघ्यो 

एजेन्सी

९, मंसिर २०७७
कोरोना संक्रमणको कारण विश्वभर ज्यान गुमाउनेको संख्या १४ लाख नाघ्यो 
images

काठमाण्डौं, ९ मंंसिर
कोरोना भाइरसको संक्रमणका कारण विश्वभरमा मृत्यु हुनेको संख्या १४ लाख नाघेको छ । सोमबार रातिसम्म विश्वमा १४ लाख एक हजार ५१९ जनाको मृत्युको कारण कोरोना बनेको छ । कोरोनाका कारण सबैभन्दा बढीको मृत्यु अमेरिकामा भएको छ ।

images
images

अमेरिकामा हालसम्म दुई लाख ६३ हजार ६४२ जनाले ज्यान गुमाइसकेका छन् । अमेरिकापछि कोरोनाका कारण मृत्यु हुनेको ठूलो संख्या ब्राजिलमा रहेको छ । ब्राजिलमा हालसम्म एक लाख ६९ हजार ५४१ जनाको मृत्यु कारण कोरोना बनेको छ । कोरोनाबाट मर्नेको तेस्रो ठूलो संख्या छिमेकी राष्ट्र भारतमा रहेको छ । भारतमा हालसम्म कोरोनाका कारण एक लाख ३४ हजार २५१ जनाले ज्यान गुमाइसकेका छन् । 

 

images
प्रकाशित मिति :मंसिर ९, २०७७ मंगलवार - ०९:१६:३५ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology