Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

नाग्दिखोला भ्यान दुर्घटना अपडेटः बेपत्ता २ जनाको शव भेटियो

नाग्दिखोला भ्यान दुर्घटना अपडेटः बेपत्ता २ जनाको शव भेटियो

इच्छाकामना न्युज

११, मंसिर २०७७
नाग्दिखोला भ्यान दुर्घटना अपडेटः बेपत्ता २ जनाको शव भेटियो
images

मुग्लिन, ११ मंसिर । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ स्थित नाग्दिखोलामा एकाबिहानै भएको भ्यान दुर्घटनामा परि वेपत्ता भएका २ जनाको शव भेटिएको छ। सशस्त्र प्रहरी विपत् व्यवस्थापन शिक्षालय कुरिनटारको गोताखर टोलीले खोजी गर्दै जादा भ्यान भित्रै २ जनाको शव भेटिएको हो। 
भेटिएको शवमा वेपत्ता मध्यका भ्यान चालक प्युठानको झिमरुक गाउँपालिका १ का २३ बर्षको सुर्य के.सी. र प्युठानकै ३३ वर्षीया जमुना रोक्का रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ। यस्तै दुर्घटना वेपत्ता अर्का प्युठानकै १५ वर्षीया जिनिसा रोक्काको खोजी भैरहेको पनि प्रहरीले बताएको छ। 

images
images

images
प्रकाशित मिति :मंसिर ११, २०७७ बिहिवार - ०९:५२:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology