Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

भारतीय विदेश सचिव हर्षवर्धन शृंगला नेपालको सन्देश लिएर फकिदै 

भारतीय विदेश सचिव हर्षवर्धन शृंगला नेपालको सन्देश लिएर फकिदै 

इच्छाकामना न्युज

१२, मंसिर २०७७
भारतीय विदेश सचिव हर्षवर्धन शृंगला नेपालको सन्देश लिएर फकिदै 
images

काठमाण्डौ, १२ मंसिर । नेपाल र भारतबीच रोकिएको राजनीति र कुटीनितक वार्ता सुरु हुने भएको छ। वार्ताको वाताबरण बनाउन नेपाल आउनु भएका भारतीय विदेश सचिव हर्षवर्धन शृंगला आज नेपालको सन्देश लिएर फर्किदै हुनुहुन्छ।  
प्रधानमन्त्री केपी शर्माले ओलीले दिनु भएको सन्देश शृंगलाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई दिनु हुनेछ। मोदीले नेपालसँगको सम्बन्ध शीघ्र सुमधुर बनाउन चाहेको सन्देश पठाउनु भएको थियो। प्रधानमन्त्री ओलीले हिजोको भेटमा केही समययता चिसिएको सम्बन्ध चाँडोभन्दा चाँडो सुमधुर हुन सकोस र छलफल होस भन्ने चाहेको सन्देश पठाउनु भएको छ। सीमा विवादका कारण झन्डै एक वर्षदेखि रोकिएको संवाद औपचारिक रूपमा खुला भएको छ। 
परराष्ट्र सचिवस्तरमा भएको बैठकले लामो समयदेखि नेपाल–भारतबीच रहेको आशंका अन्त्य गरेको छ। दुुई मुलुकबीच संवादको ढोकासमेत खोलिदिएको छ।  भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नक्सा सार्वजनिक गरेपछि नेपालले उक्त कदमको विरोध गरेको थियो। विदश सचिव शृंगला आज मध्यान्न फर्किनु हुनेछ। 

images
images

images
प्रकाशित मिति :मंसिर १२, २०७७ शुक्रवार - ०९:१९:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology