Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

बुर्किना फासोको राष्ट्रपतिमा रोच मार्क क्रिश्चियन फेरि निर्वाचित

बुर्किना फासोको राष्ट्रपतिमा रोच मार्क क्रिश्चियन फेरि निर्वाचित

एजेन्सी

१२, मंसिर २०७७
बुर्किना फासोको राष्ट्रपतिमा रोच मार्क क्रिश्चियन फेरि निर्वाचित
images

बुर्किना फासोको राष्ट्रपतिमा रोच मार्क क्रिश्चियन काबोर फेरि निर्वाचित हुनुभएको छ। पर्याप्त बहुमतका साथ उहाँ दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको निर्वाचन आयोगले घोषणा गरेको छ।
काबोरले मतदानको पहिलो चरणमै ५७ दशमलव ८७ प्रतिशत मत ल्याएर फेरि राष्ट्रपतिमा निर्वाचित हुनुभएको स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगका प्रमुख न्युटन अहमद ब्यारीले जानकारी दिनुभयो। राष्ट्रपतिमा निर्वाचित काबोरले आफ्ना प्रतिस्पर्धीलेभन्दा धेरै मतान्तर कायम गर्नुभएको पनि निर्वाचन आयोगले जनाएको छ। 

images
images

images
प्रकाशित मिति :मंसिर १२, २०७७ शुक्रवार - ०९:३७:५३ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology