Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

धादिङको फुलखर्कमा पहिरोले डोजर पु¥यो, चालकको मृत्यु

धादिङको फुलखर्कमा पहिरोले डोजर पु¥यो, चालकको मृत्यु

इच्छाकामना न्युज

३, फाल्गुण २०७८
धादिङको फुलखर्कमा पहिरोले डोजर पु¥यो, चालकको मृत्यु
images

धादिङ, ३ फागुन । धादिङको रुबिभ्यालिमा डोजर पहिरोमा पुरिदा भएको मानविय क्षेति सेलाउन नपाउँदै आज गंगाजमुना गाउँपालिकामा यस्तै घटना घट्दा एक जनाको मृत्यु भएको छ ।

images
images

आज बिहान गंगाजमुना गाउँपालिका ५, फुलखर्क स्थित सुकुभन्ज्यङ मराउठी मजुवाबेसी सडक खन्ने क्रममा माथीबाट ठुलो रुखको जरा सहित ढुंगा माटो आएर डोजर पुरिदा सर्लाही घर भएका डोजर चालक रोशन चौधरीको घटनास्थालमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक रोशन चौधरीको घरमा श्रीमती र एउटा छोरा रहेको उनका साथी रुबेन घलेले बताए । पुरिएको टाटा हिटाजि डोजर धादिङ कन्स्ट्रक्सनका दीपेन्द्र बुढाथोकीको नाममा रहेको बताईएको छ ।

 

images
प्रकाशित मिति :फाल्गुण ३, २०७८ मंगलवार - २२:१७:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology