Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

गोरखा नामजुङको ८ वटा घर र विद्यालयमा चोरी

गोरखा नामजुङको ८ वटा घर र विद्यालयमा चोरी

इच्छाकामना न्युज

४, फाल्गुण २०७८
गोरखा नामजुङको ८ वटा घर र विद्यालयमा चोरी
images

नामजुङ, ४ फागुन । जिल्लाकाे  शहीद लखन गाऊँपालिका वडा नम्वर ९ नामजुङमा गएराती रातमा ८ वटा घर र एउटा विद्यालयमा चोरी भएको छ । चाेरी गर्नेहरुकाे खाेजी कार्यलाइ तीब्र पारिएकाे गाेरखा प्रहरीले जनाएकाे छ ।

images
images

मँगलबार राती घर र विद्यालयमा तोडफोड गरी चोरीका घटना भएको स्थानीय सुजन भण्डारीले जानकारी दिए । चाेरी भएकाे थाहा पाएपछि प्रहरी चाैकी बुँकाेट चाैकीबाट गएकाे प्रहरी टाेलीले चाेरी भएका घर र विद्यालयकाे मुचुल्का तयार गरेकाे जिल्ला प्रहरी कार्यालय गाेरखाले जानकारी दिएकाे छ ।

चाेरले नगद सहितका धनमाल चाेरी गरेकाे गाउँलेहरुले बताएका छन् । स्थानीय एक नागरिकका अनुसार स्थानीयकै सहयाेगमा बाहिरबाट आएका चाेरहरुले एकसाथ चाेरी गरेका हुन् ।

images
प्रकाशित मिति :फाल्गुण ४, २०७८ बुधवार - १८:५०:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology