Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

आजको मौसम सामान्यतया सफा

आजको मौसम सामान्यतया सफा

इच्छाकामना न्युज

१४, मंसिर २०७७
आजको मौसम सामान्यतया सफा
images

काठमाण्डौं, १४ मंसिर
  हाल देशभरको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो देशको सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा आंशिक बद्लीको सम्भावना छ। बाँकी ठाउँको मौसम सामान्यतया सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बादल नलागेकाले चिसो बढ्न थालेको छ । चिसो अझै बढ्ने महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो । राति भने देशभरको मौसम सामान्यतया सफा नै रहनेछ । देशमा अहिले कुनै पनि प्रणाली नभएकाले पानी पर्ने वा हिमपातको सम्भावना छैन। भोलि र पर्सिको मौसम पनि यस्तै रहने महाशाखाले जनाएको छ।

images
images

images
प्रकाशित मिति :मंसिर १४, २०७७ आइतवार - ०८:३४:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology